लकडाउन खोलेपछि दक्षिण अफ्रिकाको अवस्था थप खराब

साउन १८, २०७७ दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन खोलेपछि त्यहाँ कोरोना संक्रमित ह्वात्तै बढेको हो। संक्रमित संख्या बढेसँगै दक्षिण अफ्रिका जारी कोरोना महामारीबाट बढी प्रभावित मुलुकको सूचीको पाँचौं स्थानमा उक्लिएको हो। अहिले अफ्रिका महादेशमा भेटिएका कुल संक्रमितमध्ये अधिकांश दक्षिण अफ्रिकाकै छन्। दक्षिण … Continue reading लकडाउन खोलेपछि दक्षिण अफ्रिकाको अवस्था थप खराब